नियम ४०
एक पदमा एकभन्दा बढी व्यक्ति कायम मुकायम नहुने
सेवाको कुनै एउटा पदमा
एकै समयमा एकभन्दा बढी कर्मचारीलाई कायम मुकायम मुकरर गर्नु हुँदैन ।